जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक काठमाडौंमा सुरु

काठमाडौ । जनता समाजवादी पार्टी ‘जसपा’को केन्द्रीय कार्यकारिणी समिति बैठक सोमबारबाट काठमाडौंमा सुरु भएको छ । बिधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन लगायतका एजेन्डासहित जसपाको बैठक बसेको हो । बैठकमा पार्टीको आन्तरिक बिषयका साथै पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन । त्यस्तै कोरोना नियन्त्रण र उपचारका लागि सरकारले … Continue reading जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक काठमाडौंमा सुरु